सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक

सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ । 21:45 NPT onward! go to https://t.co/NaMKuzyR2g to check the status of your #DV2022 entry! https://t.co/X6J9eua2yR — U.S. […]

यो पनि पढ्नुहोस