इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्

काठमाडौँ — हमास र इजरायली सेनाबीचको तनाव बढिरहेका बेला इजरायलस्थित नेपाली राजदूतवासले इजरायलमा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले अपिल जारी गर्दै पछिल्लो अवस्थाले सबैलाई त्रसित तुल्याएको भए पनि नआत्तिन अनुरोध गरेकी छिन् । उनले लेखेकी छिन्, ‘विगत केही दिनयता इजरायल र प्यालेष्टाइन बीच तनाव […]

यो पनि पढ्नुहोस