नागरिकता सम्बन्धी अध्यादेश संविधानसम्मत छ : महान्यायाधिवक्ता

काठमाडौँ — महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ नेपालको संविधानमा भएको व्यवस्था अनुरुप नै आएको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता रमेश बडालले आइतबार जारी भएको नागरिकता सम्बन्धी अध्यादेश संविधानसम्मत र संसदीय समितिले पास गरेको विषय मात्रै समेटेर ल्याइएको बताए । संविधानले व्यवस्था गरेको भए पनि २०७२ असोज […]

यो पनि पढ्नुहोस