कलाकार निशा घिमिरे को उपचारका क्रममा निधन

काठमाडौं, भदौ १६- नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए। घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो। ‘लगातारको […]

यो पनि पढ्नुहोस

गायक हिमाल सागरको नयाँ गीत ‘भुलिदेउ’ सार्वजनिक

काठमाडौ– चर्चित गायक हिमाल सागरको स्वर, संगीत रहेको नयाँ गीत ‘भुलिदेउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रोहन पौडेलको शब्द रहेको उक्त गीतमा संगीतकार महेश्वरमान राजभण्डारीको संगीत संयोजन छ । भिडियोमा ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथा समेटेर तयार गरिएको छ । संगीतिक यात्रामा हाल अमेरिका रहेका गायक हिमाल सागरले गीतको […]

यो पनि पढ्नुहोस

ओमान स्थित नेपाली दूताबासले गर्‍यो सार्वजनिक सुचना, नेपालबाट ओमान जाँदा निम्न कुराहरु पालना गर्नु पर्ने

मस्कट-ओमान स्थित नेपाली दूताबासले हाल ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा भएका निर्णयको बारेमा नेपाली नागरिकहरूलाई जानकारी गराउनको लागि सार्वजनिक सुचना जारी गरेको छ। दूताबासले आफ्नो अफिसियल फेसबूक पेज मार्फत निर्णयहरुको बारेमा जानकारी दिएको हो। जारी सार्वजनिक सुचनामा भनिएको छ – ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन […]

यो पनि पढ्नुहोस

कीरण गजमेरले सर्जकको चित्त दुखाए , आफुले गाएको गीत पनी शेयर गरेनन

  गीतलाई मनपराएर किरणलाई वधाइ तथा उज्जल भविष्यको कामना गर्दै उनको स्वरको तारिफ गरेका अनगन्ति कमेन्टहरु देखीए तर दुर्भाग्य भनौ या के भनौ किरणले आफूले गाएको गीतलाइ एकपटक पनी शेयर गर्ने समेत चेस्टा गरेनन काठमाडौं । केही समय अघी एउटा गीत एम थ्री म्युजीक युटुव च्यानल वाट रिलीज भयो जुन गीतको वोल थियो ‘ आँखा […]

यो पनि पढ्नुहोस

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो सातामा गर्ने

८ भदौ, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ । साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता […]

यो पनि पढ्नुहोस

सुन्दरी नायिका अदितीलाई बिहे गर्नलाई चाहियो यस्ता गुण भएका केटा

नायिका अदिती वुढाथोकी चलचित्रका कारण भन्दा पनि सामाजिक संजाल इन्स्टाग्रामका कारण बढी चर्चामा रहन्छिन् । दैनिकजसो, सामाजिक संजालमा आफ्नो बोल्ड फोटो पोष्ट गर्दै आएकी अदितीलाई मन पराउनेहरुको संख्या ११ लाख भन्दा धेरै छ । यसैले, पनि अदिती आफ्ना फ्यानहरुसँग इन्स्टामा कुराकानी गर्न मन पराउँछिन् । नेपालमा चलचित्र र भारतमा मोडलिङ गर्दै आएकी अदितीलाई उनका फ्यानले […]

यो पनि पढ्नुहोस

अफगानिस्तानमा आईएसको आक्रमण हुनसक्छ, सुरक्षित रहनू-अमेरिका

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी भने दिइएको छैन । आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई […]

यो पनि पढ्नुहोस

भाजपा विदेश विभाग प्रमुखले गरे प्रधानमन्त्री देउवासँग भेट

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् । […]

यो पनि पढ्नुहोस

तालिबानले मारे भारतीय वाणिज्य दूतावासमा छापा, भारतको कर्तुत पत्ता लागाउदै तालिबान

एजेन्सी । अफगानिस्तानमा हालै सत्ताकब्जा गरेको तालिबानले त्यहाँस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । ताला तोडेर तालीबानी लडाकुहरु दूतावासभित्र प्रवेश गरेको बताइएको छ । भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको हवाला दिँदै बिबिसी हिन्दी लगायत सञ्चारमाध्यमहरुले उक्त खबर बाहिर ल्याएका छन् । जसअनुसार अफगानिस्तानको कन्धार र हेरातमा रहेका तर हाल बन्द अवस्थामा रहेका भारतीय […]

यो पनि पढ्नुहोस

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका– ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर किनेर नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो । संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा–प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला […]

यो पनि पढ्नुहोस