अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, २०७८-०८-०६-चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने २९ वर्षीय अर्जुन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.३ ख २६८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज […]
यो पनि पढ्नुहोस

