ओमान स्थित नेपाली दूताबासले गर्यो सार्वजनिक सुचना, नेपालबाट ओमान जाँदा निम्न कुराहरु पालना गर्नु पर्ने
मस्कट-ओमान स्थित नेपाली दूताबासले हाल ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको पछिल्लो निर्णयहरूलाई थप स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा भएका निर्णयको बारेमा नेपाली नागरिकहरूलाई जानकारी गराउनको लागि सार्वजनिक सुचना जारी गरेको छ। दूताबासले आफ्नो अफिसियल फेसबूक पेज मार्फत निर्णयहरुको बारेमा जानकारी दिएको हो। जारी सार्वजनिक सुचनामा भनिएको छ – ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन […]
यो पनि पढ्नुहोस

