गीतकार मिरा देवी राइको ‘सोल्टिनी’ सार्वजनिक

काठमाडौं– प्रबाशमा रहेर पनि निरन्तर रुपमा नेपाली गीत संगीतलाई माया गर्ने गीतकार मिरा देवी राइको शब्दमा नयाँ गीत ‘सोल्टिनी‘ सार्वजनिक भएको छ। गीतमा पालुवा स्टार गायक रोशन राइ र कर्णप्रिय स्वरकी धनी गायिका मेलिना राइको स्वर रहेको छ। गीतलाई बिक्रम राइले संगीत गरेका हुन भने संगीत सम्योजन पुरुशोत्तम सुबेदिले गरेका हुन। पुर्बेली भाकामा रहेको गीत […]

यो पनि पढ्नुहोस

मेलम्ची खानेपानी आयोजनाको भविष्य अनिश्चित-विज्ञ

काठमाडौं -काठमाडौं उपत्यकामा पानी ल्याउने मेलम्ची खानेपानी आयोजनाको भविष्य सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले जोखिममा पारेको छ। विज्ञहरूले आयोजनाको भविष्य भ्रेमाथाङको पहिरोले अनिश्चित पारेको बताएका छन्। भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य ‘अनिश्चित’ रहेको बताएका हुन्। मेलम्ची […]

यो पनि पढ्नुहोस

संसदीय समितिमा ओली र नेपाल पक्षका सांसदबीच लफडा (भिडियो)

काठमाडौं– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ।     समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो। पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल्लो लहरमा नेता नेपाल समिति सभापति पवित्रा निरौला खरेलसँग बसेका […]

यो पनि पढ्नुहोस

काठमाडौं उपत्यकामा दश दिन निषेधाज्ञा थपिने

काठमाडौं– काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। ‘१० दिन थप्ने निर्णय गरेका छौं। सबै निर्यणहरू साबिककै हुन्,’ उनले  […]

यो पनि पढ्नुहोस

सबै नेपालीका मन जितेका नेपाली फूटबल प्रशिक्षकलाई कस्ले बनायो रजिनामा दिन वाध्य?

काठमाडौं, साउन १०- छोटो समयमा नेपालीका मन मुटुमा बस्न सफल नेपाली फूटबल प्रशिक्षकको सामाजिक सन्जाल फेसबूकमा देखिएको एउटा पोस्ट जसले सबैको मन दुखी बनाएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय टीमको प्रशिक्षकबाट रजिनामा दिने घोषणा गरेका छन।   रजिनामाको कारण अन्य केही नभै वरिष्ठ उपाध्यक्षका कारण रहेको कुरा उनले आफ्नो फेसबूक मार्फत बताएका छन। उनले […]

यो पनि पढ्नुहोस

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि चल्ने

काठमाडौं, साउन ९-आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो। यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौं उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो। तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर […]

यो पनि पढ्नुहोस

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक?

डा. शेरबहादुर पुन जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ। यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ। कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क/वितर्क भएका थिए। जोन्सन एण्ड जोन्सनको उत्पादन ‘जानसेन कोभिड-१९ भ्याक्सिन’ अमेरिकाको एफडिएले २७ फेब्रुअरी, २०२१ मा आपतकालीन प्रयोगको […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री देउवाद्वारा भारतीय हिन्दु धर्मगुरुलाई बालुवाटारमा स्वागत भेट

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले भेट गरेका हुन् । बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बालुवाटार स्रोतले जनाएको छ । धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग […]

यो पनि पढ्नुहोस

मर्स्याङ्दीको बाढीले मनाङमा झोलुंगेपुल बगायो

२०७८ श्रावण ६ बुधबार– मर्स्याङ्दीमा आएको बाढीले मनाङकाे चामे बजारमा रहेको झोलुंगेपुल बगाएको छ । मंगलबार राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगेपुल बगाएको चामे गाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । झोलुंगेपुल बगाएपछि माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावतमा गर्थे । झोलुंगेपुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत समस्या भएको छ । […]

यो पनि पढ्नुहोस

भ्वाईसका प्रतियोगी किरण र अस्मिताको ‘आँखा आँखा जुधी’ सार्वजनिक (भिडियो )

SPECIAL OFFER !!!! SAGOON HOST काठमाडौं–  भ्वाईस अफ नेपाल सिजन- ३ मा चर्चाको शिखर चुमीरहेका गायक किरण गजमेर र कर्णप्रिय स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत  ” आँखा आँखा जुधी ” सार्वजनिक भएको छ। गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा रहेको उक्त गीतको सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छ्न। […]

यो पनि पढ्नुहोस