अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

कैलाली: धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय बिजय मगराती रहेका छन् । लु.४५ प २६५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने […]

यो पनि पढ्नुहोस

एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सोलुखुम्बु: आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

यो पनि पढ्नुहोस

४२ जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान

काठमाडौं: प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ४२ जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित हलुका सवारी चालक तालिम २३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल […]

यो पनि पढ्नुहोस

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तेह्रथुम: ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका-२ सिलगुडी बस्ने ३८ वर्षीय खगेन्द्र भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । खगेन्द्रले ती महिलालाई बारीमा गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओयाक्जुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।स्रोत: नेपाल […]

यो पनि पढ्नुहोस

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

कैलाली:धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ७ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय बिजय मगराती रहेका छन् । लु.४५ प २६५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]

यो पनि पढ्नुहोस

ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन

ललितपुर: महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्‍घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक सुवेदीले स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट […]

यो पनि पढ्नुहोस

शिशिर भण्डारीको अभिनय रहेको ‘ म जिउन सक्दिन ’ सार्बजनिक (भिडियो)

काठमाडौं : सुन्दरी गायिका तथा भोईस अफ नेपाल किड्सकी कोच प्रबिशा अधिकारिलाई अनी त्यस्तै भोईस अफ नेपाल सिजन-१ का बिजेता गायक तथा संगीतकार सि डि बिजय अधिकारिलाई नचिन्ने बिरलै होलान। उनै गायिका प्रबिशा र सि डि को आवाजमा रहेको गीत ‘म जिउन सक्दिन ‘ सार्बजनिक भएको छ। चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी, निरयु गौतम, […]

यो पनि पढ्नुहोस

बाघको छाला सहित पक्राउ

दाङ-घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छाला सहित तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडका समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.२ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो […]

यो पनि पढ्नुहोस

तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नवलपरासी(पूर्व)– मध्यबिन्दु नगरपालिका-११ मजुवा बस्ने २७ वर्षीय रोमन बयम्बुको छाप्रोमा तास खेलिरहेको अवस्थामा रोमन लगायत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४९ हजार ३ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । झापा, […]

यो पनि पढ्नुहोस

आपसी झगडा हुँदा १ जनाको मृत्यु, अभियुक्त नियन्त्रणमा

डोटी-आपसी झगडा हुँदा बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको छ । झगडामा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोगटान गाउँपालिका-१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई खाना खाने क्रममा उनीहरुबीच सामान्य विवादमा झगडा हुँदा घाइते भएका धन बहादुरलाई उपचारको लागि […]

यो पनि पढ्नुहोस