सुरु भयो काठमाडौंको मुटु नयाँ बसपार्कमा बर्गर हाउस , अन्तराष्ट्रियस्तरको सेवा प्रदान गर्ने
द बर्गर हाउस तथा क्रन्ची फ्राइड चिकेन काठमाडौं– नेपालमा केही गर्ने सम्भाबना नरहेको भन्दै धेरै युवा पुस्ता बिदेसिरहेको नेपालको अहिलेको परिस्थितीमा केही युबाको समूहले भने त्यो कुरालाई नकार्दै नेपालमै सम्भाबना रहेको भन्दै काठमाडौंकै मुटुमा करोडौ लगानी गरेर द बर्गर हाउस तथा क्रन्ची फ्राइड चिकेन नामको भब्य फास्टफूड खोलेका छन । हामी अन्तरराष्ट्रिय स्तरको सेवा प्रदान गर्नेछौ, […]
यो पनि पढ्नुहोस

