बैबाहिक जीवन सफल हुनको लागी श्रीमान श्रीमतीको उमेरको अन्तर कति हुनु पर्छ ? थाहा पाइराखौ !
काठमान्डौ : हाम्रो नेपाली समाजमा श्रीमान भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा रही आएको छ । युवतीहरु पनि आफू भन्दा बढि उमेरको, आफूभन्दा परिपक्क होस् भन्ने चाहन्छन् युवतीहरु पनि प्रेम गर्दा होस् वा विवाह गर्दा आफू भन्दाबढि उमेरको पुरुषसँग नै गर्न चाहन्छन् । किनभने युवतीहरु पुरुषबाट सुरक्षा, सामाजिक सुरक्षा, आर्थिक सुरक्षाका साथै आफ्नो श्रीमान […]
यो पनि पढ्नुहोस