नेताजी, ढुक्क हुनुस्…………

नेताजी ढुक्क हुनुस्, निस्फिक्री बन्नुस् जति गर्नुपर्ने कुकर्म गर्नुस् सहकारी ठगनुस्, अरबौ भ्रस्टचार गर्नुस् रति पनि चिन्ता नगर्नुस् हामी झोले दास छदै छौ कृषि प्रधान देश हो नेपाल गाँउका लेक बेंसी खर्कमा गोरु, भेडाबाख्रा, सुँगुर, बंगुर कुकुरका बथान नै बथान गोठमा खोरमा गुवालीमा खोल्मामा पालिएका बाँधिएका छन् मात्रै यी पशुलाई एक छाक खाना एक चोक्टा […]

यो पनि पढ्नुहोस

तुम्वाहाम्फेको नयाँ पुस्तक विजातवाद विचार सार्वजानिक

काठमाडौं । अधिवक्ता एसएम तुम्वाहाम्फेले आफ्नो नयाँ पुस्तक “विजातवाद विचार(मानवता र न्यायको खोजी)” संघीय राजधानीको माइतीघर, मण्डलाबाट पृथक ढंगले सार्वजानिक गरेका छन् । माइतीघर मण्डलाको सडकपेटीमा विना औपचारिक कार्यक्रम सो पुस्तक खरिद गर्ने पहिलो व्यक्तिमार्फत नै कृति विमोचन गरिएको थियो । लेखक तुम्वाहाम्फेले पुस्तकमा मानव विकासक्रमको सबैभन्दा ठूलो अवरोध जातिवादमा आधारित सेन्डिकेट नै हो भन्दै […]

यो पनि पढ्नुहोस

सहकारी ठगलाई उन्मुक्ति दिन खोजेको भन्दै बीपी कांग्रेसको गम्भीर आपक्ति

काठमाडौं । नेपाली कांग्रेस (बीपी)ले सहकारी ठगी छानविन गर्न बनेको विशेष संसदीय छानविन समितिले सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई किटानीका साथ कारवाहीको सिफारीस गरे पनि सरकारले उनिहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीका सभापति सुशीलमान शेरचनको अध्यक्षतामा हालै बसेको केन्द्रिय समितिको विस्तारीत बैठकले सहकारीको रकम अपचलन गरेकाहरुलाई महान्यायधिवक्ताको कार्यालयले रकम फिर्ता गरे […]

यो पनि पढ्नुहोस

नाटक मुक्कुमलुङ आजदेखि सिल्पीमा

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित एवम् रंगकर्मी पवित्र राईद्धारा निर्देशित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति)को मन्चन आजदेखि काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सुरु हुदैछ । नाटक आगामी असोज २० गतेसम्म मंगलबार बाहेक साँझ ५ः१५ बजे र शनिवार दिउँसो १ बजे थप शो समेत हुने बताइएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको […]

यो पनि पढ्नुहोस

चलचित्र चे को काठमाडौ विशेष प्रर्दशनी असोज १५ मा

काठमाडौं । सागर केरुङको निर्देशन तथा मुख्य भूमिका रहेको आदिवासी चलचित्र “चे”को आगामी असोज १५ गते काठमाडौको कमलपोखरीस्थित बिग मुभिज, सिटी सेन्टरमा विषेश प्रर्दशनी हुने भएको छ । याक्थुङ फिल्मसले निर्माण गरेको उक्त चलचित्रको काठमाडौ विशेष प्रर्दशन सम्पन्न गर्न हालै समाजसेवी सलमान थलङको अध्यक्षतामा ११ सदस्यीय चे चलचित्र प्रर्दशन समिति, काठमाडौं गठन गरिएको छ । […]

यो पनि पढ्नुहोस

असोज २ गतेदेखि नाटक मुक्कुमलुङ शिल्पी थिएटरमा

काठमाडौं । कथाकार डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबार बाहेक प्रर्दशन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गर्नुभएको छ भने स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ […]

यो पनि पढ्नुहोस

मुक्कुमलुङमा अनिश्चितकालीन यातायात बन्द स्थगन

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा)क्षेत्रमा जर्वजस्ती निर्माण गर्न खोजिएको केबलकारको विरोधमा गत भाद्र २४ गतेदेखि आयोजित अनिश्चितकालीन यातायात बन्द आजदेखि स्थगन गरिएको छ । आज आन्दोलनकारी ७ संस्थाले साझा विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केबलकार निर्माणका गतिविधिहरु अघि नबढाएसम्मका लागि बन्द स्थगन गरेको बताएका छन् । विज्ञप्तिमा केबलकार निर्माण कम्पनी अविलम्व खारेज गर्न माग गर्दै केबलकार खारेज नभएसम्म […]

यो पनि पढ्नुहोस

कविता : मान्छे

……… आफू जुनकीरी जस्ताे छ तर जुन सँग दाँज्छ जुनकाे प्रकाश भन्दा तेजिलो ठान्छ, उ भन्दा पनि प्रतावि हुँ भन्छ गन्नै गन्दैन जुनलाइ मान्दै मान्दैन प्रकाश लाई आफ्नाे धिप-धिप ज्यान बाेकेर, घमण्ड देखाउँछ संसार लाई.. ……………………

यो पनि पढ्नुहोस

मुक्कुमलुङ केबलकार खारेजीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौ । पवित्र मुन्धुमी थलो मुक्कुमलुङको संरक्षण र त्यहा जर्बजस्ती बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै आन्दोलनकारी पक्षले गृहमन्त्री रमेश लेखकलाई भेटी ध्यानाकर्षण गराएका छन् । उनिहरुले ध्यानाकर्षण पत्रमार्फत गृहमन्त्रीसमक्ष मुक्कुमलुङलाई हिन्दूकरण गरेर “पाथीभरा” बनाईएको र अहिले जर्बजस्ती केबलकार निर्माण गर्न खोजिएको अवगत गराउदै प्राकृतिक वातावरणमा प्रतिकुल असर पर्ने र मुक्कुमलुङको आदिमकालदेखिको मुल्यमान्यता र अस्तित्वलाई […]

यो पनि पढ्नुहोस

मुक्कुमलुङ छोड आन्दोलन घोषणा, केबलकार कम्पनीलाई ७ दिने अल्टिमेटम

ललितपुर । आदिवासी लिम्बू समुदायको पवित्र मुन्धुमी थलो मुक्कुमलुङमा पटक पटक भएका सहमतिहरुलाई लत्याउदै जर्वजस्ती केबलकार बनाउन खोजेको भन्दै आन्दोलनकारी पक्षले निर्णायक “मुक्कुमलुङ छोड” आन्दोलन सुरु गरेका छन् । सो क्षेत्रमा केबुलकार निर्माण गर्न इजाजत प्राप्त गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका प्रतिष्ठित व्यापारी चन्द्र ढकालको चन्द्रागिरी हिल्स लिमिटेड, काठमाडौंलाई ७ दिन भित्र […]

यो पनि पढ्नुहोस