सिरीजंघा महोत्सव सम्पन्न, सोलुका कुलुङले जिते म्याराथन

ताप्लेजुङ । प्रर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २ं०८२ भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवको प्रमुख आर्कषणको रुपमा समुद्र सतहबाट ३३ सय ७ मिटरको उचाइमा रहेको कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरनीमा आयोजित कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सोलुखम्बुका अर्जुन कुलुङ प्रथम, जुम्लाका धीरज बुढा […]

यो पनि पढ्नुहोस

भोलीदेखि ताप्लेजुङमा सिरीजंघा महोत्सव सुरु हुदै

ताप्लेजुङ । कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उदेष्यका साथ आयोजना गरिएको सिरीजंघा पर्यटन महोत्सव २०८२ भोली बैशाख १३ गतेबाट सुरु हुने भएको छ । सिरीजंघा गाउपालिका, ताप्लेजुङद्धारा आयोजित सो महोत्सव समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित याम्फूदिनको नयाँ झोरेनीमा आगामी बैशाख १५ गतेसम्म चल्नेछ । सिरीजंघा पर्यटन महोत्सवअन्तर्गत जलवायु परिवर्तनको असरबारे अध्ययन, […]

यो पनि पढ्नुहोस

सिरीजंघा महोत्सवमा प्रस्तृती दिदै चर्चित कवि, कलाकारहरु

काठमाडौं । पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैशाख १३ देखि १५ सम्म आयोजना हुन गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ मा राष्ट्रियका चर्चित कवि, गायक तथा कलाकारहरुको प्रस्तुती रहने भएको छ । सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा आयोजित महोत्सवको अन्तीम दिन बैशाख १५ गते कंचनजंघा साहसिक पदमार्गको नयाँ झोरेनीमा हुने साहित्यीक तथा सास्कृतिक कार्यक्रममा चर्चित संगीतकार तथा […]

यो पनि पढ्नुहोस

कालापत्थरबाट सिरीजंघा महोत्सवको निम्तो

काठमाडौ । आगामी बैशाख १३ देखि १५ गते सिरीजंघा गाउँपालिकाले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को तीव्र तयारी भइरहेको छ । यसैवीच दुई युवा अमिर राई र मनोज वस्नेतले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको रुपमा रहेको कालापत्थर क्षेत्रबाट उक्त महोत्सवको प्रचार गर्दै सिरीजंघा पर्यटन महोत्सवमा सहभागिताका लागि आव्हान गरेका छन् । कालापत्थर […]

यो पनि पढ्नुहोस

कंचनजंघा हाफ म्याराथनका लागि दर्ता खुल्ला, आकर्षक पुरस्कार

काठमाडौ । आगामी बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सव २०८२ अन्तर्गत आयोजना गरिने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडी(धावक)हरुका लागि दर्ता खुल्ला गरिएको छ । कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेष्यका साथ सिरीजंघा गाउँपालिकाद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २०८२ आगामी बैशाख १३ देखि १५ सम्म नयाँ झोरेनीमा आयोजना हुनेछ । […]

यो पनि पढ्नुहोस

तीनकुने घटनाको छानविन गर्न मातृभूमि पार्टीको माग

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले गत चैत्र १५ गतेको तीनकुने, काठमाडौको घटनाको सत्यतथ्य अनुसन्धान तथा छानविन गर्न स्वतन्त्र न्यायिक समिति गठन गर्न माग गरेको छ । राजावादीहरुको उक्त प्रर्दशनमा भएको झडपमा परि किर्तिपुरका सविन मर्हजन र रिपोर्टिङमा खटिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यृ भएको थियो भने कैयौं सवारी साधन, व्यक्तिगत, राजनीतिक दलको कार्यालय तथा […]

यो पनि पढ्नुहोस

सिरीजंघा महोत्सवको धमाधम तयारी, म्याराथनको दूरी निर्धारण

काठमाडौं । सिरीजंघा पर्यटन महोत्सव २०८२ को तयारीमा जुटेको सिरीजंघा गाउँपालिका, ताप्लेजुङले महोत्सवअन्तर्गत आयोजना हुने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताका लागि स्थलगत अध्ययन गरि दूरी निर्धारण गरेको छ । महोत्सव सचिवालय समितिका संयोजक तथा पालिका उपाध्यक्ष डा. चित्र मावोको नेतृत्वमा गएको टोलीले हाफ म्याराथन प्रतियोगिताका लागि ३३०० मिटरको उचाईमा रहेको नयाँ झोरेनीदेखि झण्डै ४३०० मिटरको […]

यो पनि पढ्नुहोस

सिरीजंघा पर्यटन महोत्सवको आधिकारिक लोगो र प्रोमो सार्वजानिक

ताप्लेजुङ। पर्यटन प्रवर्द्धन गर्ने उदेष्यका साथ सिरीजंघा गाउँपालिकाले कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनीमा आगामी बैशाख १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजानिक गरिएको छ । जिल्ला सदरमुकाम फुङलिङस्थित नेपाल पत्रकार महासंघ, ताप्लेजुङको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष […]

यो पनि पढ्नुहोस

राष्ट्रिय आवास कम्पनी ३६औं बर्षमा

काठमाडौं । पुर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड ३६ औं बर्षमा प्रवेश गरेको छ । गत शुक्रबार कम्पनीको केन्द्रिय सम्पर्क कार्यालय, बुद्धनगरमा धार्मिक अनुष्ठानसहितको कार्यक्रम आयोजना गरि ३६ औं बार्षिकोत्सव मनाइएको थियो । योजनाबद्ध आवास तथा वस्ती विकास गर्ने उद्देष्यका साथ साविकको नेपाल पुनर्वास कम्पनीलाई २०४६ फाल्गुन ९ गते ग्रामिण आवास तथा बस्ति […]

यो पनि पढ्नुहोस