बुहारी, छोरा नै पाउनु है!
विवाहपछिको सबैभन्दा ठूलो खुशी हो आमा बन्न पाउनु। यो सौभाग्यबाट बञ्चित हुने पनि टन्नै छन् समाजमा। त्यसो त आजभोलि छोराछोरी बुढेसकालका साहरा हुन् भनेर गर्व गरिहाल्न पनि सकिन्न। किनकि, अधिकांश छोराछोरीलाई विदेश जानकै हतारो हुन्छ। उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या बग्रेल्ती छन्। तै पनि बुवाआमाहरू सन्तान सधैं आफ्नै आसपास हुन् भनेर कामना गर्न छोड्दैनन्। […]
यो पनि पढ्नुहोस

