एसएसपीमा विश्वराजले उछिने, धिरजले आईजीपीमा
भन्छन् – मानवअधिकारको सम्मान गर्दै आक्रामक पुलिसिङ गर्छु मानव अधिकारको सम्मान गर्दै समाजमा भएका विभिन्न कुरीति र विसंगतिविरुद्ध आक्रमक पुलिसिङ गर्छु – धिरजप्रताप सिंह, नवनियुक्त प्रहरी प्रमुख जसरी ओलीले विगतमा चुनाव गराउने आईजीपीको खोजी गरेर पोखरेललाई ल्याएका थिए, देउवाले पनि चुनाव गराउने आईजीपीका लागि सिंहलाई अघि बढाउन खोजे । त्यसका लागि देउवा सरकारले दरबन्दी थप […]
यो पनि पढ्नुहोस

