
उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक बस्दै
१० वैशाख, काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका उम्मेदवारको टसंगो लगाउन बैठक बस्न लागेको हो ।
महानगरपालिका र उपमहानगरपालिकाकाबाट सिफारिस भए पनि एमाले उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छैन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


