आजबाट एसईई परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ […]

यो पनि पढ्नुहोस

कर्णालीमा सिट बाँडफाँटबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न सकेन । बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी केन्द्रका तर्फबाट विमला केसी, एकीकृत […]

यो पनि पढ्नुहोस

दलहरूको चुनावी प्रचारमा सामाजिक सञ्जाल रंगिदै

म्युजिक भिडियोदेखि टिकटकसम्मका प्रचार सामग्री तयार ३० वैशाखको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरूले मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न सामाजिक सञ्जाललाई व्यापक उपयोग गर्न थालेका छन् । यसका लागि भिडियो सहितको गीत, वृत्तचित्र, छोटा फिल्म लगायतका प्रचार सामग्रीले फेसबुक, युट्युब, टिकटकसम्म रङ्ग्याउन लागि परेका छन् । निर्वाचन आयोगले चुनाव  प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, […]

यो पनि पढ्नुहोस

नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस मनाउँदै

९ वैशाख, काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर […]

यो पनि पढ्नुहोस

आयात रोक्दारोक्दै एकै कम्पनीले खोल्यो ६०० गाडीको एलसी, सूचना चुहिएको आशंका

‘एक महिनाको अवधिमा नै शोधानान्तर ५० अर्बले घटेपछि आयात रोक्नेबारे पटक–पटक अर्थमन्त्रालय र राष्ट्र बैंकबीच छलफल भएको थियो, राष्ट्र बैंकले नीतिगत व्यवस्थाको तयारी थालेपछि एकैपटक ठूलो संख्यामा कुनै व्यापारिक समूहले गाडी ल्याउने गरी एलसी खोल्नु संयोग मात्रै हैन,’ स्रोत भन्छ, ‘रोक लगाउनुअघि दुई पटकसम्म एलसी खुल्नु नै सूचना बाहिरिएको बलियो आधार हो ।’ ९ वैशाख, […]

यो पनि पढ्नुहोस

चितवनका ६ पालिकामा सत्ता गठवन्धनले गरे भागवण्डा

८ वैशाख, चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको […]

यो पनि पढ्नुहोस

नास्टले बनायो विद्युतीय स्कुटर, आज उदघाटन

८ वैशाख, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् । नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका […]

यो पनि पढ्नुहोस

चुनावमा किन मौलाउँदै छ पैसाको तुजुक ?

‘वि निड लिडर्स् नट इन लभ विथ मनी बट इन लभ विथ जष्टिस् । नट इन लभ विथ पब्लिसिटी बट इन लभ विथ हूम्यानिटी ।’ अर्थात्, हामीलाई पैसालाई माया गर्ने होइन न्यायलाई माया गर्ने नेताहरु चाहिएको छ। प्रचारलाई होइन मानवतालाई माया गर्ने नेता चाहिएको छ । आजभन्दा करिव ६५ वर्ष पहिला एउटा सभालाई सम्वोधन गर्दा […]

यो पनि पढ्नुहोस

स्टार खेलाडीको गुमनाम बहिर्गमन

८ वैशाख, काठमाडौं । अघिल्लो साता एसियन कप क्वालिफायर खेलेर फर्किएलगत्तै राष्ट्रिय फुटसल टोलीका कप्तान अनिश श्रेष्ठले सन्यासको घोषणा गरे । यो उनकै टिममेटकै लागि पनि आश्चर्यजनक निर्णय थियो । तर, अनिशले प्रतियोगिताका लागि किर्गिस्तान जानुअघि नै निर्णय गरिसकेका थिए- राष्ट्रिय जर्सीमा यो मेरो अन्तिम प्रतियोगिता हुनेछ । घरेलु फुटसलका स्टार गोलरक्षक अनिश नेपाली फुटसलका […]

यो पनि पढ्नुहोस

युक्रेन युद्धको कारण र सम्भावित ४ परिणाम

युक्रेन युद्धमा दोस्रो विश्वयुद्धका हिटलर झैं रूसी शासक भ्लादिमिर पुटिन एक सर्वाधिक शक्तिशाली र महत्वाकांक्षी शासकका रूपमा देखिएका छन् । सन् १९९१ मा सोभियत संघको विघटनपछि रूस लोकतान्त्रिक राज्य प्रणालीमा अभ्यस्त हुँदै जाने विश्वास गरिन्थ्यो । तर, रूसले कसैले कल्पना नगरेको विचित्रको बाटो रोेज्यो । मानव जातिको आधुनिक इतिहासले विगत एक शताब्दी, बीसौं शताब्दीभित्रै दुई […]

यो पनि पढ्नुहोस