शिशिरको शब्द रहेको ‘गौंथली’ ट्रेण्डिङमा । समिक्षाकोको आफ्नै पिडा बोल्ने गीतले सबैको मन छोयो (भिडियो)

काठ्मान्डौ – गायिका समिक्षा अधिकारी पुन आफ्नो गाीत रेर्कडको लयमा फर्किएकी छिन् । पछील्ला दिनमा उनले ७ वटा सम्म गीत रेकर्ड गरेको आफ्नो फेसबूक मार्फत जानकारी पनि दिएकी छिन । यसैबिच समिक्षा अधिकारीको आवाजमा रहेको शिशिर भण्डारीको नयाँ गीत गौंथलीले दर्शक तथा स्रोताहरुको मन जितिरहेको छ । शिशिर भण्डारीको बुवा नवराज भण्डारीको लय सँकलन रहेको पुरानो काठे भाकामा आधारित गीतले नारीको पिडा बोल्छ । गीतका शव्द, सँगीत र समिक्षाको स्वरलाई दर्शकहरुले खुलेरै तारिफ गरेका छन् ।

 

समाचार तयार गर्दासम्म गीतलाई ५ लाख भन्दा माथिले हेरेका छन् भने गीत युटुबको ट्रेडिङमा समेत पर्न सफल भइसकेको छ । गीत टिकटकमा पनि रुचाईएको छ । हजारौं युजर्सहरुले गौंथली गीतमा टिकटक भिडियोहरु पोष्ट गरिसकेका छन् । गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । गीतको भिडियो हेर्नुस

Gauthali -Samikchya

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु