हेमन्त कान्छा रसाइलीले सारा प्रबासीलाई रुवाए धर धरी
काठमान्डौ- गीतकार ध्रुब प्रसाद अंम्गाई कोरोना माहामारीका कारण अलपत्र परेका स्वदेश तथा बिदेशमा रहने नेपाली दाजु भाई दिदी बहिनिहरुको पिडा लाई समेट्दै अत्यन्त मार्मिक, मन छुने अनी आँखा रसाउने गीत ‘तिमी लाई सन्देश ‘ बजारमा ल्याएका छ्न। शुक्रबार हेमन्त कान्छा रसाइली नामक यूटुब च्यानल बाट रिलिज गरिएको उक्त गीतले दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्ने […]
यो पनि पढ्नुहोस

