विनय कार्की र प्रविशा अधिकारीको तिम्रै लागि (भिडियो सहित )

काठमाडौं: विनय कार्की र प्रवीशा अधिकारीको स्वरमा रहेको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र निर्देशन रोजल थापाको रहेको छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ ।

तिम्रै लागि

भिडियोलाई छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेका हुन ।

गायक, संगीतकार र एरेन्जरको रुपमा आफूलाई स्थापित गराएका विनय ‘द भ्वाइस अफ नेपाल २’ का उत्कृष्ट प्रतियोगी पनि हुन् ।

विनय भ्वाइसमा जानुभन्दा पहिलैदेखि व्यस्त संगीतककर्मी हुन् । भ्वाइसले उनलाई थप उचाई दिएको छ । # तिम्रै लागि

 

गीतको भिडियो हेर्नुहोस

 

Sagoon Host

 

यो पनि हेर्नुहोस

‘ माया गर्छु है …’ भन्दै आइन गायिका बिन्दु परियार

 

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु