आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत आइतबार राति भएको  खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । ओपनर शुभमन गिलको अर्धशतक मद्दतमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । गिलले ५१ लब खेल्दै १० चौका मद्दतमा ५७ रन बनाए । नितिस […]

यो पनि पढ्नुहोस

ईपीएलमा भैरहवाले चितवनलाई हरायो

१८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो चितवनको पहिलो हार हो । चितवनले दिएको १५६ रनको चुनौती भैरहवाले १७.५ ओभर खेल्दै ४ विकेट गुमाएर भेटाएको हो । भैरहवाका प्रदीप ऐरीले ४३ बलमा ८ चौका र तीन छक्का हान्दै सर्बाधिक ७२ रन बनाए । […]

यो पनि पढ्नुहोस

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य

१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । […]

यो पनि पढ्नुहोस

म्याक्सवेलको अर्धशतकमा बैंगलोरले राजस्थानलाई हरायो

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित […]

यो पनि पढ्नुहोस

ओमानसँग नेपाल ७-२ ले पराजित

११ असोज, काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले […]

यो पनि पढ्नुहोस

होमपेज / खेलकुद / खेलकुद समाचार ब्रुनोले पेनाल्टी गुमाउँदा म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग पराजित

९ असोज, काठमाडौं ।  प्रिमियर लिगमा शनिबार म्यानचेष्टर युनाइटेड एस्टन भिल्लासंग १-० ले पराजित भएको छ । ब्रुनो फर्नान्डेजले इन्जुरी टाइममा प्राप्त पेनाल्टी गुमाउँदा युनाइटेडले हार बेहोर्न बाध्य भयो । जारी सिजन युनाइटेडको यो पहिलो हो ।  युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको ८८ औं मिनेटमा कोर्टने हाउसले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । इन्जुरी […]

यो पनि पढ्नुहोस

ईपीएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी

७ असोज, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी  चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै स्वागतका लागि उनी सम्मिलित टोली काठमाडौं किंग्स […]

यो पनि पढ्नुहोस

साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् । मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो । […]

यो पनि पढ्नुहोस

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

५ असोज, काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो । तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । […]

यो पनि पढ्नुहोस

बोलोग्नाको पोष्टमा ६ गोल गर्दै इन्टर शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए मा बोलोग्नालाई ६-१ ले पराजित गरेको छ । जितपछि इन्टर शीर्ष स्थानमा समेत उक्लेको छ । शनिबार राति भएको खेलमा एडेन जेकोको दुई गोल मद्दतमा इन्टरले बोलोग्नामाथि शानदार जित हात पारेको हो । इन्टरका लागि जेकोले ६३औं र ६८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि लाउटारो […]

यो पनि पढ्नुहोस