
साम्बा भएको भए २०/२५ गोल गर्थ्यौं : प्रशिक्षक ग्यारी फिलिप्स
६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलिका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी वुमन्स एसिया कप २०२२ को छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल हाबी भए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिनुपरेको बताएका छन् ।
मंगलबार उज्वेकिस्तानको ताश्केन्तस्थित जेएआर स्टेडियममा भएको समूह एफको दोस्रो खेलमा नेपालले वरीयतामा २५ स्थान माथि रहेको हङकङसँग गोलरहित बराबरी खेलेको थियो । नेपाललाई एसिनय कप छनोटको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने भए पनि नतिजा त्यस्तो आएन ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


