मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले परनजित भएको छ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले […]

यो पनि पढ्नुहोस

नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमणमा रहेको नेपालले इन्डोनेसियासँग खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप […]

यो पनि पढ्नुहोस

टि–२० विश्वकपः समहू विजेता बन्दै स्कटल्याण्ड सुपर १२ मा प्रवेश

काठमाडौँ, कात्तिक ५– टि–२० विश्वकप अन्तरगत पहिलो चरणको समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित स्कटल्याण्ड युएईमा हुने सुपर १२ मा प्रवेश गरेको छ । समूह ‘बी’को विजेताको रुपमा स्कटल्याण्डले सुपर १२ मा स्थान पक्का गरेको हो । यससंगै स्कटल्याण्ड सुपर १२ को समूह ‘२’ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, […]

यो पनि पढ्नुहोस

नवलपुरको उत्कृष्ट फुटबल क्लबलाई सेन्ट्रल कलेजले संचालन गर्ने,२८ बिगाहा युवा क्लवसंग सम्झौता

चितवन,कार्तिक ४- सेन्टर कलेज अफ भोकेसनल ट्रनिङ प्रा.लि र नवलपुरको कावासोतीमा रहेको २८ बिगाहा युवा क्लवबिच सम्झौता भएको छ । उच्च शिक्षाको लागी जापान जाने विद्यार्थीहरुलाई भाषा र परामर्शको काम गर्दै आएको सेन्टर कलेजले मुख्य प्रायोजन सहित क्लबलाई संचालन गर्ने सम्झौता भएको हो । तीन बर्ष अघि चितवनको उत्कृष्ट भरतपुर फुटबल क्लव (बिएफसी) लाई टाइटल […]

यो पनि पढ्नुहोस

च्याम्पियन्स लिग : युभेन्ट्सको लगातार तेस्रो जित, चेल्सीलाई जित महँगो

काठमाडौं । इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले बुधबार राति भएको च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेल जित हात पारेका छन् । रोमेलु लुकाकु र टिमो वेर्नर घाइते भएको खेलमा चेल्सीले माल्मोलाई ४-० ले हरायो । तर दुई खेलाडीको चोट चेल्सीलाई महँगो परेको छ । चेल्सीको जितमा जर्गिन्होले दुई तथा आन्द्रे क्रिस्टेनसन र काऐ […]

यो पनि पढ्नुहोस

फिफा वरीयतामा नेपाल एक स्थान तल

४ कात्तिक, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे […]

यो पनि पढ्नुहोस

टी–२० विश्वकपमा स्कटल्याण्डको दोस्रो जित

२ कात्तिक, काठमाडौं । टी–२० विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डले पपुवा न्यूगिनीलाई १७ रनले हराइएको हो । स्कटल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । उसका नोर्मन भनुआले सर्वाधिक ४७ रन बनाए । स्कटल्याण्डका […]

यो पनि पढ्नुहोस

इटलीको ३७ खेलको अपराजित यात्रा तोड्दै स्पेन नेशन्स कपको फाइनलमा

२१ असोज, काठमाडौं । फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ । सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित […]

यो पनि पढ्नुहोस

समरमा पीएसजी छाडें भने रियल मड्रिड जान्छु : एम्बाप्पे

१९ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेनका केलियन एम्बाप्पेले रियल मड्रिड जाने भए मात्र आगामी समरमा क्लब छाड्ने बताएका छन् । उनले यो सिजनको शुरुमा नै पीएसजी छाड्न खोजेका थिए । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले […]

यो पनि पढ्नुहोस

साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा

१९ असोज, काठमाडौं । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पनि पराजित गरेको छ । आइतबार राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ गोलअन्तरले पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन […]

यो पनि पढ्नुहोस