
आईपीएलमा कोलकाताले हैदरावादलाई हरायो
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत आइतबार राति भएको खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।
ओपनर शुभमन गिलको अर्धशतक मद्दतमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकताले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्यो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


