
एमाले भरतपुर-२६ को अध्यक्षमा मेघनाथ कुँबर सर्बसम्मत
चितवन,कार्तिक ६-
नेकपा एमाले भरतपुर २६ को वडाध्यक्षमा मेघनाथ कुँबर सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले कुँबरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा ऋषि भण्डारी, सचिवमा नवलक्ष्मी श्रेष्ठ, उपसचिवहरु लेखनाथ पौडेल, लक्ष्मी खनाल चयन हुनुभएको छ । अधिवेशनबाट ५१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]