सुदुरपश्चिम प्रदेशका दुई जिल्ला कंचनपुर र कैलालीमा ‘नाईट लकडाउन’

कंचनपुर र कैलालीमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिएका छन् । ‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । […]

यो पनि पढ्नुहोस

रामपुरमा ने.बि.सँघ र माओबादी कार्यकर्ता बिच झडप, विद्यार्थी नेता घाइते

रामपुर, चितवनकाे रामपुरमा रहेकाे कृषि क्याम्पसमा शुक्रबार ने.बि.संघका कार्यकर्ता र माओबादीका कार्यकर्ता बिच झडप भएकाे छ। नेपाल बिद्यार्थी संघ रामपुर कृषि क्याम्पसका इकाई समितिका अध्यक्ष दिपेश बानियाँ इकाई समितिका सदस्य खेमराज उपाध्याय, साेनाम लामा र हिमाल आचार्य लगायत विद्यार्थी नेताहरु माथि हातहतियार सहित् आएका माओबादीका कार्यकर्ताले कुटपिट गरि घाइते बनाएका जनाइएको छ । घाइतेहरुको स्थानिय […]

यो पनि पढ्नुहोस

४१ बर्ष ईण्डियाको जेलमा थुनिएका दुर्गाप्रसादलाई भेटे फणिन्द्र नेपालले

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले कलकत्ता, इन्डियाको जेलमा बिना सुनुवाइ ४१ वर्ष थुनामा परेर करिब ३ हप्ता अघि मुक्त भएका दुर्गाप्रसाद तिमिल्सेनाको इलाम, लुम्बाकस्थित घरमै पुगेर उनलाई भेटी पाँच हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म कसैले सहयोग गरेको नदेखिएकाले उनलाई सबै […]

यो पनि पढ्नुहोस

प्रदेश १ को मन्त्रिपरिषद विस्तार : संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे […]

यो पनि पढ्नुहोस

मालपोत कार्यालय सिराहामा बम विस्फोट,६ घाइते

  काठमाडौँ — सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । आइतबार दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति बीच संयुक्त बैठक सम्पन्न, ताला खोल्ने सहमति

-सुनिलकुमार लो कञ्चनपुर, २८ पुस पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति पुनर्वास बीच संयुक्त बैठक  बसेको छ । आज सम्पन्न बैठकमा नगरपालिकामा लगाईएको ताला खोल्ने सहमति लगायत थुप्रै सहमति भएको छ । सुकुम्बासी समस्या समाधान संघर्ष समिति पुनर्वासले जग्गाधनी पुर्जा पाउनुपर्ने माग राखी विगत केही समयदेखि आन्दोलन गरीरहेको थियोे ।   यसै आन्दोलनको सिलसिलामा नगरपालिकाले कुनै […]

यो पनि पढ्नुहोस

अत्याधिक चिसोको कारणले बर्दिबासमा एकै परिवारका तीन सदस्यको मृत्यु

काठमाडौं-हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो […]

यो पनि पढ्नुहोस

विप्लव समूह र प्रहरीबीच संखुवासभामा गोली हानाहान

  काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ । छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]

यो पनि पढ्नुहोस

खानेपानी मन्त्री वीना मगरद्वारा जनकल्याण मा.वि.को निरीक्षण

सुनिलकुमार लो कञ्चनपुर, १२ मङ्सिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे । जनकल्याण मा.वि.को स्थापना मन्त्री बिना मगरको बुवा चन्द्रबहादुर मगरको पहलकदमीमा वि.सं.२०४७ सालमा भएको थियोे । उहाँ विद्यालयको संस्थापक अध्यक्ष […]

यो पनि पढ्नुहोस