महाकाली नदीमा बाढीले तिव्र रूप लिँदै, ऐरी घाट बस्ती डुवान

कञ्चनपुर – लगातारको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्। डडेल्धुरा, बैतडी र दार्चुला लगायतका पहाडी जिल्लामा अविरल भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको वहाव बढेसँगै कञ्चनपुरमा डुवान र कटान सुरु भएको हो । महाकाली नदीमा आज दिउँसो २ बजे गरिएको मापन अनुसार १ लाख ९१ हजार क्युसेक पानीको […]

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले प्राप्त गरे विश्वासको मत

  कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पाेखरेलले विश्वासकाे मत पाउँ भनी शुक्रबार उनले शुक्रबार प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा ३१ मत परेका थिए भने विपक्षमा २७ मत परेका थिए। मतदान प्रकृयामा कुल ५८ सदस्य सहभागी भएका थिए। २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले […]

यो पनि पढ्नुहोस

यौन पेशाको लाइसेन्स माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना !

कंचनपुर,: आइतबार केही महिला सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका देखिन्थे। उनीहरु बादी समुदायका महिला थिए।   बाँच्न पाउने अधिकार कुन्ठित भएको भन्दै उनीहरु प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका थिए। उनीहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन्।   उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा विशेष प्रकारको हवाईजहाजद्रारा लाइडार सर्भे

आज सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गरेको छ । पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने काम लाइडर सर्भेबाट गरिने बताइएको छ । विज्ञका अनुसार पृथ्वीको सतह कहाँ अग्लो, कहाँ होचो छ भन्ने मापन गर्ने अत्याधुनिक विधिलाई लाइडर […]

यो पनि पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठन पाँच जना मन्त्री र चार जना राज्य मन्त्रीमा नियुक्त

सुदूरपश्चिम प्रदेशमा जेष्ठ् १४ गते शुक्रबार मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले पाँच जनालाई मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका हुन् । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर […]

यो पनि पढ्नुहोस

पुनर्वास नगरपालिकामा हेल्प डेस्क सञ्चालन

कंचनपुर,  सुदूरपश्चिम प्रदेश कंचनपुर जिल्ला पुनर्वास नगरपालिकामा कोभिड-१९ व्यवस्थापन प्रणाली अन्तर्गत आईतबारबाट पुनर्वास नगरपालिका परिसरमा हेल्प डेस्क  सञ्चालन भएको छ । कंचनपुरका चार स्थानिय तह पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका लालझाडी गाउपालिका र बेलडाडी गाउपालिकामा सुरु गरिएको सँगसँगै अभियानले आईतबार पुनर्वास नगरपालिकाको सहकार्यमा हेल्प डेस्क  सञ्चालन र नगरपालिकालाई विभिन्न आवश्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।     […]

यो पनि पढ्नुहोस

पूर्व सांसद सुब्बाद्धारा कोभिडका विरामीका लागि निशुल्क एम्वुलेन्स सेवा

काठमाडौं । विघटित प्रतिनिधि सभा सदस्य महेन्द कुमारी सुब्बाले कोभिड संक्रमित विरामीहरुलाई समयमै उपचारका लागि अस्पताल पुर्याउन निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ । सुब्बा अध्यक्ष रहेको श्री मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानको एम्बुलेन्स झापा निर्वाचन क्षेत्र नं ५ र आसपासका कोभिड संक्रमित विरामीलाई समयमै अस्पताल पुर्याउनका लागि प्रयोग गरिने भएको छ । […]

यो पनि पढ्नुहोस

कोरोना महामारिका बेला बारम्बार उत्कृष्ट सेवा र परामर्श दिने धनगढीका स्वास्थ्यकर्मी सम्मानित

सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला धनगढीस्थित नोभा अस्पतालका स्वास्थ्यकर्मी सम्मानित भएका छन् । उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कैलालीको गोदावरी नगरपालिका २ का जगवीर थापाले नोभा अस्पतालका ४ जना डाक्टर सहित स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरेका हुन । थापाका बुवा चन्द्र बहादुर थापा डायरियाका बिरामी थिए। वैशाख ११ गते स्वास्थ्यमा केही समस्या देखियो। कोभिड-१९ को त्रास थियो। सुरुवातमा […]

यो पनि पढ्नुहोस

महाकाली नदीमा निर्माणधिन ४ लेन पुलको मेसिनसहित प्लान्ट पानीले बगायो

कञ्चनपुर,७ जेठ । कञ्चनपुरको महाकाली नदीमा निर्माणधिन  ४ लेन पुलको मेसिनसहित प्लान्ट बगेको छ । २ दिन परेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो। भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण […]

यो पनि पढ्नुहोस

कोरोना महामारीको जोखिम व्यवस्थापनका निम्ति कंचनपुरका युवाद्वारा ‘सँगसँगै’ अभियान शुरु

कञ्चनपुर– कोरोना भाईरस अर्थात कोभिड–१९ महामारिको दोश्रो लहर तिव्र रुपमा देशभर फैलिरहेको अवस्थामा  महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन । ‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका […]

यो पनि पढ्नुहोस