बारामा रद्द भएका केन्द्रमा मतदान जारी
४ जेठ, बारा । गत वैशाख ३० गते बाराका विभिन्न केन्द्रहरूमा रद्द भएको स्थानीय तहको निर्वाचन अहिले भइरहेको छ । मतदान केन्द्रहरुमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिएका छन् । पचरौता नगरपालिका […]
यो पनि पढ्नुहोस

