तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाइ

काठमाडौं, माघ ४ – जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। नाबालिग गायिकाले झूटो प्रेमको […]

यो पनि पढ्नुहोस

माघे शक्रान्तिको खुशी दिन काठमान्डौबाट पोखरा हिंडेकी गायिका दुनियाँलाई रुवाउदै बिदा भइन

  उनले आफ्नो फेसबूकको वालमा लेखेकी थिइन ”छन्त्याल भवन काठमाडौंको माघि सकियो अब भोलि पोखरामा रमाइलो गर्नु पर्छ” उनको यो पोखरमा गएर रमाइलो गर्ने चाहना कहिले पुरा नहुने गरी सकिएको छ । काठमाडौं– काठमाडौंबाट कार्यक्रम सकाएर बिदा हुँदै पोखरको माघे शक्रान्तीको कार्यक्रममा जादै थिइन लोक गायिका निरा छन्त्याल । उनले आफ्नो फेसबूकको वालमा लेखेकी थिइन […]

यो पनि पढ्नुहोस

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आइतबार, ०१ माघ २०७९– राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरूको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोस्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्ने बारेमा छलफल गरेको छ । आइतबार यति एयरलाइन्सको विमान दुर्घटना भएपश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी […]

यो पनि पढ्नुहोस

यस्तो छ पोखरमा आज दुर्घटना ग्रस्त विमानको नालिबेली

आज दुर्घटना ग्रस्त विमानको नालिबेली नेपाली आकाशमा 9N-ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई ईञ्जिन रहेको सन २००७ को अगष्ट १ मा निर्मित विमान हो । lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा उपलव्ध गराए पछि VT-KAJ कोडका साथ २००७ को अगष्ट १७ बाट […]

यो पनि पढ्नुहोस

कांग्रेसलाई ओनसरिको आग्रह – हामी रोल्पामा जिताउँदैछौं ,मलाई काठमाडौंमा जिताउनुस्

काठमाडौं -पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी, काँग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुने बताएकी छन् । सत्तारुढ गठबन्धनले काठमाण्डौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण […]

यो पनि पढ्नुहोस

गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा गायिका सुरक्षा सेन्चुरी र सौगातले गाए’कुरै कुरामा ‘ (भिडियो)

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको ‘कुरै कुरामा ‘ बोलको गीतको भिडियो एम थ्री मिडिया नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । कहिले रुवाउने कहिले हसाउने अनी नचाउने गीत पालै पालो दर्शक स्रोता माझ निरन्तर ल्याई रहेका बहुमुखी प्रतिभाशाली एवम सामाजसेवी चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईका शब्द शृजना रहेको गीत रिलिज […]

यो पनि पढ्नुहोस

बालेन शाहको अहिलेसम्मकै ठूलो साहस : टुकुचा खोला मिच्ने भूमाफिया त्रासमा

बालेन शाहको अहिलेसम्मकै ठूलो साहस : टुकुचा खोला मिच्ने भूमाफिया त्रासमा | SAMAYA CHAKRA | YOHO TV HD Source -| SAMAYA CHAKRA | YOHO TV HD  

यो पनि पढ्नुहोस

सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाई गोरखाबाट समानुपातिक तर्फ सिफारिस

काठमाडौं–पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ । १८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात […]

यो पनि पढ्नुहोस

गायिका मिलन नेवारको ‘आँखामा निद छ’ मा दिकपाल र प्रतिक्षाको अभिनय (भिडियो)

काठमाडौं । गायिका मिलन नेवारको आवाजमा रहेको नयाँ गीत ‘आँखामा निद छ ’ सार्वजनिक भएको छ। दिकपाल कार्की र प्रतिक्षा काफ्लेको अभिनय रहेको गीतको भिडियोको निर्देशन टीम मुक्तिनाथले गरेका हुन। नेपाली कलाक्षेत्रमा भर्खरै उदाउदै गरेकी मोडल प्रतिक्षा काफ्ले एक सम्भाबना बोकेकी कलाकार हुन। उनले यस अघी बुङ्गो , मनका कुरा लगायत गीतहरुमा आफ्नो अभिनय प्रस्तुत […]

यो पनि पढ्नुहोस

गीतकार ध्रुव प्रसाद अंम्गाईको ‘मिलन मा विछोड’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं– सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत ‘मिलन मा विछोड’ गीत सार्वजनिक गरेका छ्न। एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो पछील्लो गीत हो।   उनी बिगत २० बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट […]

यो पनि पढ्नुहोस