राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जसअनुसार रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल […]

यो पनि पढ्नुहोस

रवि लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।   आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर […]

यो पनि पढ्नुहोस

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

काठमाडौँ — यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् । प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । […]

यो पनि पढ्नुहोस

संगठित रुपमा विद्युतिय माध्यमको प्रयोग गरी अनधिकृत रुपमा अर्काको खाताको रकम निकाली हिनामिना गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ

काठमाण्डौ -ललितपुर जिल्ला ललितपुर म.न.पा.-१५ सातदोबाटो बस्ने हरिप्रसाद ढकालको NIC ASIA बैंकमा रहेको मोबाईल वैंकिङ खाता मिति २०७९।०८।२५ गते बेलुका १९:०० वजे देखि मिति २०७९।०८।२६ गते विहान ०१:०० बजे सम्म अनधिकृत रुपमा प्रवेश गरी बिभिन्न व्यक्तिहरुको नाममा रहेको ई-सेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गरि ठगि गरेको भन्ने व्यहोराको उजुरी सम्वन्धमा अनुसन्धान गर्दै जाँदा पक्राउ […]

यो पनि पढ्नुहोस

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौँ -रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ। पार्टी प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले तत्काल कुनै निर्णय नभएको बताएका छन्। “हाम्रो बैठक सुरु हुन लाग्दा दुवै जनाले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिनको […]

यो पनि पढ्नुहोस

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पाए पुरानै नेपाली नागरिकता

काठमाडौँ -नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्। काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्। “उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्। […]

यो पनि पढ्नुहोस

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, लामिछानेलाई फेरि सभापति बनाउने तयारी

काठमाडौँ — पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो । […]

यो पनि पढ्नुहोस

पू‍र्वगृहमन्त्री रवि लामिछानेले थाले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया

  लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनेछन्।जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् ।   काठमाडौँ — पू‍र्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता […]

यो पनि पढ्नुहोस

आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। ‘उपचारका क्रममा आज बिहान ६ बजे उहाँको मृत्यु भएको […]

यो पनि पढ्नुहोस

आत्मदाह गर्नु अघी आफ्नो फेसबूकमा यस्तो लेखेका थिए प्रेमले

काठ्मान्डौ- नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडि मंगलबार दिउँसो प्रेम प्रसाद आचार्य “सन्तोष”ले आफैंमाथि आगो लगाए । बानेश्वरको मुख्य सडकमा नै उनले आफूमाथि पेट्राेल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । इलामका आचार्यले आगो लगाउनु २ घण्टा अघि सामाजिक संजाल फेसबुकमा निकै लामाे स्टाटस लेखेका थिए । आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको […]

यो पनि पढ्नुहोस