गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा गायिका सुरक्षा सेन्चुरी र सौगातले गाए’कुरै कुरामा ‘ (भिडियो)

काठमाडौँ । गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको ‘कुरै कुरामा ‘ बोलको गीतको भिडियो एम थ्री मिडिया नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । कहिले रुवाउने कहिले हसाउने अनी नचाउने गीत पालै पालो दर्शक स्रोता माझ निरन्तर ल्याई रहेका बहुमुखी प्रतिभाशाली एवम सामाजसेवी चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईका शब्द शृजना रहेको गीत रिलिज […]

यो पनि पढ्नुहोस