बिदेशिएका युबाको पिडा बोकेको गीत सिमाना पारी सार्वजनिक (भिडियो)

काठमाडौं– बैदेशिक रोजगार नेपालीको लागि रोजिरोटिको मुख्य बाटो नै भएको छ। कोही रहरले बिदेशिएका छन भने कोही बाध्यताले । यस्तै बाध्यताले परदेशिएका युबाहरुको कथा बोकेको गीत ‘सिमाना पारी‘ पाल्पाली इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको छ। गायक तथा संगीतकार गौरब दर्पणको शब्द तथा संगीत रहेको उक्त गीतमा गायक निनल गुरुङ्गको स्वर रहेको छ। भिडियोमा परिवार छाडेर परदेश […]

यो पनि पढ्नुहोस

गीतकार ध्रुव प्रसाद अंम्गाईको ‘जमानत गुमायौ’ गीत सार्वजनिक

  काठमाडौं– सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत ‘जमानत गुमायौ’ गीत सार्वजनिक गरेका छ्न। एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो गीत नेपाली सङीत क्षेत्रमै विरलै बन्ने कवाली गजल  गीत हो।     उनी बिगत २० बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो […]

यो पनि पढ्नुहोस

ध्वनी बहुमतको आधारमा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमाेदन गरेको हाे । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् । […]

यो पनि पढ्नुहोस

युक्रेनमा रहेका नेपालीलाई घरभित्रै सुरक्षित बस्न नेपाली राजदूतावासको आग्रह

काठमाडौं फागुन १२, २०७८-युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरिएको हो। हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको […]

यो पनि पढ्नुहोस

पल शाहविरुद्ध उजुरीपछि पीडितले गराइन् ‘मेडिकल चेकअप’

काठमाडौं फागुन ११, २०७८-अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् । ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको […]

यो पनि पढ्नुहोस

भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली २ माघ- भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ […]

यो पनि पढ्नुहोस

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’-गण्डकी प्रदेश उपसभामुख

गण्डकी, १९ पुस-गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उहाँले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा रहेको […]

यो पनि पढ्नुहोस

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौँ, १९ पुस -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष […]

यो पनि पढ्नुहोस

चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा

उदयपुरकाे चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा भएकाे छ ।

यो पनि पढ्नुहोस

प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन्-नेपाल पत्रकार महासंघ

पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन् । गत वर्षको तुलनामा यस वर्ष यस्ता घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघको अभिलेखले २०२० मा प्रेस स्वतन्त्रता हननका ५२ घटना भएको देखाएको छ भने जनवरी १ देखि २०२१ डिसेम्बर ३१ गतेसम्म ६२ वटा यस्ता घटना भएका छन्। यी घटनाबाट एक सय नब्बे […]

यो पनि पढ्नुहोस