भ्वाईसका प्रतियोगी किरण र अस्मिताको ‘आँखा आँखा जुधी’ सार्वजनिक (भिडियो )
SPECIAL OFFER !!!! SAGOON HOST काठमाडौं– भ्वाईस अफ नेपाल सिजन- ३ मा चर्चाको शिखर चुमीरहेका गायक किरण गजमेर र कर्णप्रिय स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ” आँखा आँखा जुधी ” सार्वजनिक भएको छ। गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा रहेको उक्त गीतको सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छ्न। […]
यो पनि पढ्नुहोस

