भ्वाईसका प्रतियोगी किरण र अस्मिताको ‘आँखा आँखा जुधी’ सार्वजनिक (भिडियो )

SPECIAL OFFER !!!! SAGOON HOST

https://sagoonhost.com/index.php

SAGOON HOST

काठमाडौं–  भ्वाईस अफ नेपाल सिजन- ३ मा चर्चाको शिखर चुमीरहेका गायक किरण गजमेर र कर्णप्रिय स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत  ” आँखा आँखा जुधी ” सार्वजनिक भएको छ।

आँखा आँखा जुधी

गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा रहेको उक्त गीतको सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छ्न। रोमान्टिक शैलिमा रहेको गीत ‘आँखा आँखा जुधी’ निकै मिठो र सुनौ सुनौ लाग्ने बनेको छ। गीतको भिडियो लगाएत सम्पुर्ण बिधा अब्बल देखिएको छ।

आँखा आँखा जुधी

Sagoon Host

श्रेया सिटौला र सन्तोस बानियाँको अभिनय रहेको उक्त भिडियोको निर्देशन निर्देशक तथा नायक सोनाम पाख्रिनले गरेका हुन। भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने सम्पादन विकास दहालले गरेका हुन।

भिडियोलाई M3 मिडिया नेपाल मार्फत सार्वजनिक गरिएको छ।

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु