सबै नेपालीका मन जितेका नेपाली फूटबल प्रशिक्षकलाई कस्ले बनायो रजिनामा दिन वाध्य?

काठमाडौं, साउन १०- छोटो समयमा नेपालीका मन मुटुमा बस्न सफल नेपाली फूटबल प्रशिक्षकको सामाजिक सन्जाल फेसबूकमा देखिएको एउटा पोस्ट जसले सबैको मन दुखी बनाएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय टीमको प्रशिक्षकबाट रजिनामा दिने घोषणा गरेका छन।   रजिनामाको कारण अन्य केही नभै वरिष्ठ उपाध्यक्षका कारण रहेको कुरा उनले आफ्नो फेसबूक मार्फत बताएका छन। उनले […]

यो पनि पढ्नुहोस