राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १४ सांसदको दबाब

६ साउन, धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।   रावलकै निवासमा पुगेर भेटेका उनीहरुले […]

यो पनि पढ्नुहोस

गगन थापाले गरे खनालको उपचार खर्च सरकारले बेहोर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध

काठमाडौं– काँग्रेस नेता गगन कुमार थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने बताएपछि थापाले सोको विरोध गर्दै यस्तो बताएका हुन् ।   पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा […]

यो पनि पढ्नुहोस

गीतकार डीपी खनालको बन्छ तिम्रै नाम सार्वजनिक (भिडियो सहित)

काठमाडौं– गीतकार डीपी खनालको शब्द तथा नवगायक बुद्ध घलान र नवगायिका मुना वाइवाको स्वर रहेको नयाँ गीत ‘बन्छ तिम्रै नाम’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ। गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय रहेको भिडियोको निर्देशन निर्देशक निकेश खड्काले गरेका हुन । भिडियोमा बुद्ध […]

यो पनि पढ्नुहोस

समिक्षा अधिकारि र नवराज घिमिरेको गैरी खेत झिल्के रोपाइ छ बजारमा

काठमाडौं- गायिका समिक्षा अधिकारि र गायक नवराज घिमिरेको स्वरमा तीजको गीत ‘ गैरी खेत झिल्के रोपाइ छ’ बजारमा आएको छ । गीतको भिडियो नवराज घिमिरे पन्नाती मार्फत सार्वजनिक गरिएको हो । हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा बन्धना पराजुली भुशालको शब्द , बिष्णु भट्टराईको संगीत साथै निर्देशन रहेको छ […]

यो पनि पढ्नुहोस

सुनिल बने गिता ढुङ्गानाकी नक्कली कान्छी (भिडियो सहित)

काठमाडौं – गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वर रहेको तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ । गीतको भिडियोलाई सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो । […]

यो पनि पढ्नुहोस

१५ वर्षपछि इन्डियन आइडल बाट ब्रेक लिदै आदित्य नारायण

एजेन्सी  गायक आदित्य नारायणले अब उद्घोषणबाट ब्रेक लिने निर्णय गरेका छन् । उनले अब आफू अन्य ठूला जिम्मेवारीतर्फ अघि बढ्ने समय आएको जानकारी दिएका छन् । उनले आफ्ना सबै बचन पूरा गरेपछि सन् २०२२ पछि उद्घोषण बन्द गर्ने बताए । उद्घोषण छोड्नेबारे के भन्छन् आदित्य ? टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रुपमा […]

यो पनि पढ्नुहोस

सवेलाको कटान रोक्न मन्त्री भुसालको निर्देशन

काठमाडौं साउन ५, २०७८- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको सवेला नगरपालिकामा कमला नदीले कटान गरेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएकी छन् । नदीको कटानका कारण नेपालको सबैभन्दा पुरानो चन्द्रनहरसमेत समस्यामा परेको छ । सवेला १३ को तीलकपुरमामा कमला नदीले कटान गरी जोखिम बढाएकाले कटान रोक्ने पहल गर्न मन्त्री भुसालले सिँचाइ विभागलाई […]

यो पनि पढ्नुहोस

मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।   स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप […]

यो पनि पढ्नुहोस

दुई न्यायाधीशको राय बाझिएपछि कालीगण्डकी डाइभर्सन विवाद पूर्ण इजलासमा

काठमाडौं साउन ५, २०७८ सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको आदेशमा फरक राय प्रस्तुत गरी राय बाँझिएपछि उक्त विवादको सुनुवाइ पूर्ण इजलासमा पुनः सुनुवाइ हुने भएको हो । न्यायाधीश फुँयालले उक्त आयोजना प्रभावित हुने गरी […]

यो पनि पढ्नुहोस

प्रचण्ड निवासबाट खनाललाई प्रधानमन्त्री देउवाको फोन – ‘सबै उपचार खर्च सरकारले व्यहोर्छ’

काठमाडौं साउन ५, २०७८– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताएका हुन् । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना […]

यो पनि पढ्नुहोस