संसदीय समितिमा ओली र नेपाल पक्षका सांसदबीच लफडा (भिडियो)
काठमाडौं– प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो। पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल्लो लहरमा नेता नेपाल समिति सभापति पवित्रा निरौला खरेलसँग बसेका […]
यो पनि पढ्नुहोस

