मुक्कुमलुङमा अनिश्चितकालीन यातायात बन्द स्थगन

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा)क्षेत्रमा जर्वजस्ती निर्माण गर्न खोजिएको केबलकारको विरोधमा गत भाद्र २४ गतेदेखि आयोजित अनिश्चितकालीन यातायात बन्द आजदेखि स्थगन गरिएको छ । आज आन्दोलनकारी ७ संस्थाले साझा विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केबलकार निर्माणका गतिविधिहरु अघि नबढाएसम्मका लागि बन्द स्थगन गरेको बताएका छन् । विज्ञप्तिमा केबलकार निर्माण कम्पनी अविलम्व खारेज गर्न माग गर्दै केबलकार खारेज नभएसम्म […]

यो पनि पढ्नुहोस

कविता : मान्छे

……… आफू जुनकीरी जस्ताे छ तर जुन सँग दाँज्छ जुनकाे प्रकाश भन्दा तेजिलो ठान्छ, उ भन्दा पनि प्रतावि हुँ भन्छ गन्नै गन्दैन जुनलाइ मान्दै मान्दैन प्रकाश लाई आफ्नाे धिप-धिप ज्यान बाेकेर, घमण्ड देखाउँछ संसार लाई.. ……………………

यो पनि पढ्नुहोस

मुक्कुमलुङ केबलकार खारेजीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौ । पवित्र मुन्धुमी थलो मुक्कुमलुङको संरक्षण र त्यहा जर्बजस्ती बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै आन्दोलनकारी पक्षले गृहमन्त्री रमेश लेखकलाई भेटी ध्यानाकर्षण गराएका छन् । उनिहरुले ध्यानाकर्षण पत्रमार्फत गृहमन्त्रीसमक्ष मुक्कुमलुङलाई हिन्दूकरण गरेर “पाथीभरा” बनाईएको र अहिले जर्बजस्ती केबलकार निर्माण गर्न खोजिएको अवगत गराउदै प्राकृतिक वातावरणमा प्रतिकुल असर पर्ने र मुक्कुमलुङको आदिमकालदेखिको मुल्यमान्यता र अस्तित्वलाई […]

यो पनि पढ्नुहोस

मुक्कुमलुङ छोड आन्दोलन घोषणा, केबलकार कम्पनीलाई ७ दिने अल्टिमेटम

ललितपुर । आदिवासी लिम्बू समुदायको पवित्र मुन्धुमी थलो मुक्कुमलुङमा पटक पटक भएका सहमतिहरुलाई लत्याउदै जर्वजस्ती केबलकार बनाउन खोजेको भन्दै आन्दोलनकारी पक्षले निर्णायक “मुक्कुमलुङ छोड” आन्दोलन सुरु गरेका छन् । सो क्षेत्रमा केबुलकार निर्माण गर्न इजाजत प्राप्त गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका प्रतिष्ठित व्यापारी चन्द्र ढकालको चन्द्रागिरी हिल्स लिमिटेड, काठमाडौंलाई ७ दिन भित्र […]

यो पनि पढ्नुहोस

मैले आज प्रश्नहरु तेर्स्याउनै पर्ने भयो, होइन त ?

१) माथि वालुङको गुम्बामा एउटा पन्डित लगेर राख्दै अतिक्रमण गर्न सुरु गरियो भने त्यसलाइ के भन्ने ? पशुपतिनाथमा एउटा फेदाङमा, लामा वा पादरी राखौ भन्यो भने के हुन्छ ? काठमान्डौका अधिकांश नेवा राज्यको आस्थाका धरोहरहरु वा इतिहासहरु अतिक्रमित गरिएको हो भन्ने कुराको अलिकति पनि ज्ञान हामीमा छ कि छैन ? यस्ता ऐतिहासिक कुराहरुमा बहस गर्नु […]

यो पनि पढ्नुहोस

डा. चित्र माबोको “डोलीभर्ना”लाई नियाल्दा…….

सृजना आफैमा एउटा महत्त्वपूर्ण विधा हो । प्रिय मित्र डा. चित्र माबोको पहिलो कथासंग्रह “डोलीभर्ना”को विमोचनमा उपस्थित हुने मौका जुरेको थियो । पुस्तकका टिप्पणीकर्ता र अतिथीहरुको भनाइ सुन्दा मलाई त्यहि बेला डोलीभर्ना पढौ,पढौ लागेको थियो । केही पछि डोलीभर्ना हात लाग्यो र पढ्न सुरु गरिहालें । एकथरे गाउँ ,मनजिते, कालीमा, सेले ्रहित लुङ्ङा, चिसो चुलो, […]

यो पनि पढ्नुहोस

चुम्लुङको ३६ औ स्थापना दिवस सम्पन्न, मुक्कमलुङमा केवुलकार खारेजीको चर्को माग

काठमाडौ । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवस ५ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रमको अन्तीम दिन अयोजित मुल समारोहमा यस बर्षको कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार “तङसिङ मुन्धुम”का संकलक तथा सम्पादकद्धय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । चुम्लुङका पुर्व अध्यक्ष […]

यो पनि पढ्नुहोस

वरिष्ठ ढाका उद्यमी योङहाङले गरिन् दुलही ब्युटी एण्ड फेशन स्टुडियोको उद्घाटन

काठमाडौं । वरिष्ठ उद्यमी तथा ढाकाविद् कल्पना योङहाङले काठमाडौं, हात्तीगौडास्थित दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हालै एक समारोहवीच समुद्घाटन गर्नभएको छ । फेसन डिजाइनरसमेत रहनुभएकी गोपिमाया थलङले सो व्युटी तथा फेसन स्टेडियो संचालनमा ल्याउनुभएको हो । स्टुडियोको उद्घाटन गर्दै प्रमुख अतिथि योङहाङले समय अनुसारका बिभिन्न डिजाइनका कपडा र पहिरन उपलब्ध गराउनु दुलही ब्युटी एण्ड फेशन […]

यो पनि पढ्नुहोस

चुम्लुङ स्थापना दिवसको कार्यक्रम सुरु, अग्रज स्रष्टाहरु पुरस्कृत

काठमाडौ । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार वितरण तथा छैटौं मुन्धुम स्वर्णिम साँझ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले […]

यो पनि पढ्नुहोस

५ दिने कार्यक्रमसहित चुम्लुङ स्थापना दिवस मनाइने

काठमाडौ । याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवस आगामी भाद्र १३ गतेदेखि भाद्र १७ गतेसम्म ५ दिने विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने भएको छ । चुम्लुङ स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन भाद्र १३ गते साक्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार तथा मुन्धुम स्वर्णिम साँझ आयोजना गरिने […]

यो पनि पढ्नुहोस