दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँको बालाजुमा सञ्चालन
चितवन, मङ्सिर ५- ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । […]
यो पनि पढ्नुहोस

