एमालेको राष्ट्रवाद विदेशी सहायतामा टिकेको छ

यहाँसम्म आउँदा दलाल पूँजीपतिहरूले नै पार्टीलाई पराजित गरे । त्यसैले आजको एमाले दलाल पूँजीपतिद्वारा पराजित पार्टी हो । यसका नेताहरूले ती दलालहरूको दलाली मात्रै गर्छन् । हामीले नेता भन्ने मान्छेहरू दलालका पनि दलाल भए । राजनीतिक ग्राफलाई पछ्याउँदा नेकपा एमाले घोर दक्षिणपन्थी कित्तामा भेट्टाउन सकिन्छ । दलहरूलाई २००७ सालदेखि अहिलेसम्मको लोकतन्त्रीकरणको प्रक्रिया र संघर्षमा उनीहरूले […]

यो पनि पढ्नुहोस

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरमा ढिलाइ किन ?

७ मंसिर, काठमाडौं । ३ वर्ष अघि बैंकिङ क्षेत्रमा ठूला बैंकहरुबीचको मर्जरको विषयले निकै चर्चा पायो । राष्ट्र बैंकको विशेष चासो र सरकारले बजेटमा नै बिग मर्जरको विषय समावेश गरेपछि बैंकहरुबीच यो विषयले अझ धेरै प्राथमिकता पायो । नतिजा स्वरुप झण्डै २ वर्ष पहिले ग्लोबल आइएमई र जनता बैंक नेपाल एकआपसमा गाभिए । यी दुई […]

यो पनि पढ्नुहोस

छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ

७ मंसिर, सोलुखुम्बु । छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् । २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । घाइते दुवै जनालाई जिल्ला […]

यो पनि पढ्नुहोस

रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए । तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले […]

यो पनि पढ्नुहोस

पाइलटको ‘ड्यूटी आवर’ सकिँदा चौरजहारी जानुपर्ने विमान नेपालगञ्जमै अवतरण

७ मंसिर, काठमाडौं । काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को टि्वनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । यसप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् । किन यसो भयो त ? नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक […]

यो पनि पढ्नुहोस

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

खलङ्गा,मङ्सिर ५- जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उहाँले भन्नुभयो, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक […]

यो पनि पढ्नुहोस

विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर : मानव अधिकार आयोग

५ मंसिर, काठमाडौं । मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौताको पालना गरी द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न माग गरेको हो ।\ विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणकालीन न्यायका सम्बन्धमा गठित आयोगहरुले संशोधित कानूनको अभावमा द्वन्द्व पीडितहरुलाई न्यायको अनुभूति हुन सक्ने गरी कार्य […]

यो पनि पढ्नुहोस

राष्ट्रिय टिमबाट चर्चित भएपछि लिग खेल्न आएका मनिष र आयुष

५ मंसिर, काठमाडौं । कुनै पनि देशको लिग खेलकुदलाई राष्ट्रिय टिमको लागि खेलाडी उत्पादन गर्ने थको रुपमा लिइन्छ । घरेलु लिगले नै त्यो देशको राष्ट्रिय टिम कस्तो बन्छ भन्ने संकेत गर्छ । तर नेपाल जस्तो मुलुकमा लिगको प्रदर्शनले राष्ट्रिय टिममा खासै असर गरेको देखिँदैन । लिगमा राम्रो गर्ने खेलाडीले पनि राष्ट्रिय टिममा त्यो अनुसारको खेल […]

यो पनि पढ्नुहोस

कार्यदलको सुझाव : विद्यालय तहमा ३५ ल्याए पास

६ मंसिर, काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने सिफारिस गरेको छ । ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न सुझाव दिएको […]

यो पनि पढ्नुहोस

सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सशस्त्र यद्धबाट […]

यो पनि पढ्नुहोस