दैनिक चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी
मार्तडी, मङ्सिर ३- हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली क्षेत्रमा चिसो बढेपछि विद्यालयको पढाइ प्रभावित बन्न थालेको छ । चिसो बढेसँगै विद्यालयको चौरमा विद्यार्थीलाई […]
यो पनि पढ्नुहोस

