चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
देश, बैशाख ०२ स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले आज जारी गरेको अपिलमा चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध गरेको छ । अपिलमा मन्त्रालयले सबै १४ जिल्लामा रेष्टुरेन्ट, क्लबहरु, […]
यो पनि पढ्नुहोस

