विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

३० चैत, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ । प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ । विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको […]

यो पनि पढ्नुहोस

नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ

२९ चैत, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ । मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य […]

यो पनि पढ्नुहोस

शिक्षण संस्था बन्द गर्ने प्रस्तावमा निजी विद्यालयको विरोध

देशभर एकै पटक विद्यालय बन्द नगरौं : प्याब्सन भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षताका कारण अनलाइन कक्षा प्रभावकारी नहुने प्याब्सनको भनाइ छ । २९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । […]

यो पनि पढ्नुहोस

बन्दीपुरको ‘मिनी ग्रेटवाल’मा आन्तरिक पर्यटकको आकर्षण

२९ चैत, तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी […]

यो पनि पढ्नुहोस

चितवनमा म्याजिक र भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

२९ चैत, चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर कल्भर्टको डिलमा ठोक्किएर पल्टिँदा ४५ र ५५ वर्षीय दुईजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको […]

यो पनि पढ्नुहोस

शनिबारदेखि काठमाडौँ फन पार्क सञ्चालनमा आउने

२७ चैत, भक्तपुर । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु. ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए । डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पार्कमा […]

यो पनि पढ्नुहोस

बिस्का जात्राका फोटो अनलाइन प्रदर्शनीमा

२७ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गरिरहेको ‘ह्यास फोटो नेपाल’ प्रदर्शनी अन्तर्गत भक्तपुर जिल्लामा मनाइँदै आएको बिस्का जात्राको आकर्षण समावेश गरिएका फोटो प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनी जात्रा मनाइने मिति मिल्ने गरी भोलि (शनिबार) देखि २०७८ वैशाख ५ सम्म प्रदर्शनी हुने बोर्डले जनाएको छ । यसपालिको प्रदर्शनी बोर्डको फोटो अभियानको […]

यो पनि पढ्नुहोस

चोभारको जंगलमा आगलागी

२७ चैत, काठमाडौं । चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।

यो पनि पढ्नुहोस

स्वास्थ्य मन्त्रालयको सिफारिस : २५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको […]

यो पनि पढ्नुहोस

माधव नेपालले भने : केपी ओलीले फाल्दा फालिने मान्छे हौं ?

२२ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे । ‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले […]

यो पनि पढ्नुहोस