गायक हिमाल सागरको नयाँ गीत ‘भुलिदेउ’ सार्वजनिक
काठमाडौ– चर्चित गायक हिमाल सागरको स्वर, संगीत रहेको नयाँ गीत ‘भुलिदेउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रोहन पौडेलको शब्द रहेको उक्त गीतमा संगीतकार महेश्वरमान राजभण्डारीको संगीत संयोजन छ । भिडियोमा ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथा समेटेर तयार गरिएको छ । संगीतिक यात्रामा हाल अमेरिका रहेका गायक हिमाल सागरले गीतको […]
यो पनि पढ्नुहोस

