युराे २०२० विश्वच्याम्पियन फ्रान्स बाहिरियाे, स्विजरल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ, असार १५– विश्व च्याम्पियन फ्रान्स युरो २०२० को प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आज विहान सम्पन्न खेलमा स्वीजरल्याण्डसंग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएसंगै फ्रान्स युरो कपबाट बाहिरिएको हो । अन्तिम पेनाल्टीमा चर्चित खेलाडी एम्बाप्पेको प्रहार स्वीजरल्याण्डका गोलकिपरले बिफल पारेपछि स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । निर्धारित खेलमा पाएको पेनाल्टी स्वीजरल्याण्डले मिस गरे पनि […]

यो पनि पढ्नुहोस

पाेर्चुगललाइ पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

चितवन,असार १४- बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए। अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा बेल्जियमका […]

यो पनि पढ्नुहोस

एकै खेलमा दुई पेनाल्टी बचाउ, युक्रेनले नर्थ मेसेडोनियालाई हरायो

३ असार काठमाडौं । युरोकप फुटबल अन्तर्गत दुई पेनाल्टी बचाउ भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २-१ ले पराजित गरेको छ । १६ औं संस्करणको युरोकपमा युक्रेनको यो पहिलो जित हो भने पहिलो पटक युरोकप खेलेको नर्थ मेसेडोनियाले दोस्रो खेल हारेको छ रोमानियाको बुखारेस्टस्थित नेसनल एरेनामा बिहीबार भएको खेलमा दुवै टिमले पेनाल्टी पाएका थिए । तर […]

यो पनि पढ्नुहोस

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । […]

यो पनि पढ्नुहोस

एट्लेटिको मड्रिडलाई शीर्ष स्थानमा ४ अंकको अग्रता

३० वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ। यस जितले एट्लेटिको अब उपाधितर्फ अग्रसर भएको छ । त्यसका लागि एट्लेटिकोले अब बाँकी दुई खेल जित्नुपर्नेछ । घरेलु मैदान भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन यानिक कारास्कोले १६औं र एन्जल कोरेअले २८औं […]

यो पनि पढ्नुहोस

इन्दिरा निरौलाले नेपाल भलिबल संघको अध्यक्षमा उम्मेदवारी दिने

१ वैशाख काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य इन्दिरा निरौलाले नेपाल भलिबल संघ (एनभीए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । नेपाल भलिबल संघको केन्द्रीय सदस्य तथा भलिबलकी पूर्वखेलाडीसमेत रहेकी निरौलाले बुधबार नयाँ वर्षको अवसर पारेर सामाजिक सञ्जालमा स्ट्यास लेख्दै उम्मेदवारी दिने बताएकी हुन् । अनलाइखबरसँग कुरा गर्दै निरौलाले आफूले अध्यक्ष पदमा उम्मेदवारी […]

यो पनि पढ्नुहोस

नेपाल र किर्गिस्तानबीचको खेल गोलसहित बराबरी

१२ चैत, काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र किर्गिस्तानको ओलम्पिक टिम (यू-२३ ) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पाएकाे अवसर सदुपयाेग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो । यो नतिजापछि बंगलादेश भने नेपालसँग लिग चरणकाे खेल खेल्नुअघि नै फाइनलमा पुगेकाे छ । बंगलादेशले ३ अंक जोडेको […]

यो पनि पढ्नुहोस

फुटबलमा क्रिकेटको अनुभव लगाउँदैछन् सुवास

३ चैत, काठमाडौं। सुवास शाही नेपालको पहिलो अक्सन बेस्ड क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)का जन्मदाता हुन् । उनले क्रिकेटमा खेलाडीदेखि आयोजकसम्मको भूमिका निर्वाह गरिसकेका छन् । केही समयअघि उनी तेक्वान्दोमा समेत जोडिए। अहिले उनी फेरि अर्को भूमिकामा देखा परेका छन् । सुबास नेपालको पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेण्ट नेपाल सुपर लिग (एनएसएल) मा एउटा फ्रेन्चाइजको […]

यो पनि पढ्नुहोस

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

२८ माघ, काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । गएराती घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले इन्टरसंग गोलरहित बराबरी खेलेको थियो । तर पहिलो लेगमा हात पारेको २-१ को जितले गर्दा युभेन्ट्सलाई फाइदा पुगेको हो । […]

यो पनि पढ्नुहोस

सालाहको दुई गोलमा लिभरपुलको जित, तेस्रो स्थानमा उक्लियो

१९ माघ, काठमाडौं । मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३-१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए । […]

यो पनि पढ्नुहोस