टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा
३ भदौ, काठमाडौं । आगामी अक्टोबर १७ देखि यूएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियन टिम घोषणा भएको छ । क्रिकेट अष्ट्रेलियाले बिहीबार आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा प्याट कमिन्स छन् । यस्तै अष्ट्रेलियाको टिममा एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, […]
यो पनि पढ्नुहोस

