रियल मड्रिड घरेलु मैदानमै लेभान्टेसँग पराजित, एट्लेटिकोलाई फाइदा
१८ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । खेलको नवौं मिनेटमै दश खेलाडीमा समेटिएको रियल घरेलु मैदानमै २-१ ले पराजित भएको हो । एक खेलाडि कम हुनका बाबजुद पनि रियलले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन । लेभान्टेले भने पुनरागमन गर्दै जित हात पार्यो […]
यो पनि पढ्नुहोस

