नेवा पत्रकार राष्ट्रिय दबु द्धारा चितवनमा रक्तदान कार्यक्रम

भरतपुरः नेवा पत्रकार राष्ट्रिय दबु चितवनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औ जन्म जयन्तीको अवसरमा मंगलबार नारायणगढ लाइन्सचोकमा सम्पन्न कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । नेवा पत्रकार राष्ट्रिय दबु चितवनका कार्यसमिती सदस्य एवम् सो कार्यक्रमका संयोजक अनुज श्रेष्ठका अनुसार २० जना पुरुष र पाँच […]

यो पनि पढ्नुहोस

भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा

चितवन,पुस १३- भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । चार वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम सुरु भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रु ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । थप रु चार करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि चार लाख पटक बीमा दाबी […]

यो पनि पढ्नुहोस

चालू आर्थिक वर्षको पाँच महिनामा ५१ हजारले घुमे राष्ट्रिय निकुञ्ज

नवलपुर, पुस १२- चालू आर्थिक वर्ष २०७८-७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण गरेका छन् । यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा […]

यो पनि पढ्नुहोस

नारायणगढ–बुटवल सडक विस्तार : किनारका संरचना धमाधम हटाइँदै

नवलपुर, पुस ११- नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध  पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र […]

यो पनि पढ्नुहोस

नारायणगढ–बुटवल सडक विस्तार : किनारका संरचना धमाधम हटाइँदै

नवलपुर, पुस ११- नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध  पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र […]

यो पनि पढ्नुहोस

चितवनका मालपोत अधिकृत र अमिनविरुद्ध विशेष अदालतमा मुद्धा दायर

चितवन, पुस ९– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालय चनौलीमा कार्यरतत मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा विशेष अदालत […]

यो पनि पढ्नुहोस

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर , पुस ८- पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा […]

यो पनि पढ्नुहोस

चितवन र नवलपुरमा बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

चितवन, पुस ७– राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा […]

यो पनि पढ्नुहोस

क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन, ८ पुस – आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ । […]

यो पनि पढ्नुहोस

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन,पुस २- कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् । नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम […]

यो पनि पढ्नुहोस