कुलमान घिसिङ् लाई पद बढुवा गरेर अझै प्रभाबशाली बनाउन मिल्दैन?

कुलमान घिसिङ् लाई पद बढुवा गरेर अझै प्रभाबशाली बनाउन मिल्दैन?

काठमान्डौ – चर्चित पाइलट तथा कलाकार बिजय लामाले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ् बारे  आफ्नो फेसबूक मार्फत पद बढुवा गरेर अझै प्रभाबशाली बनाउन मिल्दैन र भनेर आफ्नो धारणा राखेका छन। सामाजिक सन्जालमा अहिले निकैनै चर्चाको शिखरमा रहेको यो बिषयबारे धेरैले आ- आफ्नै धारणा राखेको भेटिन्छ भने धेरैले कुलमान घिसिङ लाई पुन नियुक्ती गरिनु पर्ने माग सन्जाल मार्फत गरेका छन।

पाइलट लामाको फेसबूक स्टाटस हेर्नुहोस्

कुलमान घिसिङ्ज्युको बारे ऐले सामाजिक सन्जाल देखि सबै ठाउमा वहालाइ विद्युत प्राधिकरणमा अझै अवधी थपेर राख्नु पर्छ भन्ने कुरा जताततै चलिरहेको छ..हरेक नेपाली जनताले यसबारे के होला भनेर चासो राखेको अवस्था छ!!

कुरा नचलोस पनि किन..वहाको कामको परिणाम हो! अँध्यारो बाट उज्यालो नेपाल बनाइ दिने त्यस्तो ब्यक्तिको बारेमा सबैलाइ चासो हुनु पर्छ पनि।

जताततै कुलमानज्युको कार्यकाल थप्नु पर्छ भन्ने कुरामा कसैको पनि दुइमत छैन भन्दा गलत हुन्न होला! अब के हुन्छ होला भन्ने कुरामा अड्किनु परेको छ हामी सबै!!!

Sagoon Host

राम्रो काम गरे पछि पदोन्नति हुन्छ हैन?? त्यसैले कुलमान घिसिङ ज्युलाइ महा प्रबन्धकको (Managing Director) पदमा राख्न गाह्रो भए प्राधिकरणको Executive Chairman को पदमा बडुवा दिएर अझै प्रभाबशाली बनाउन मिल्दैन र??? यसो गरे कसो होला??? जय चन्द्र पाइलट लामाको फेसबूक बाट सभार

यो पनि हेर्नुहोस्

कुखुराको मासु किलोमै १६० रुपैयाँ महँगियो

20% OFF SAGOON

यो पनि हेर्नुहोस्

गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्व : प्रधानमन्त्री

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु