युवा नेता प्रयास बान्तवा संघीय सदस्यमा निर्वाचीत

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको हालै धरानमा सम्पन्न तेस्रो महाधिवेशनबाट पार्टीका युवा नेता प्रयास बान्तवा संघीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनले मञ्चको अध्यक्षमा भने कुमार लिङदेनलाई नै पुर्ननिर्वाचित गरेको छ । बि.सं. २०६३ मा मञ्चको सदस्यता लिएका बान्तवा २०६४ सालमा झापा, बिर्तामोडको कन्काई क्याम्पसस्थीत संघिय बिद्यार्थी युनियनको सहसचिव बनेका थिए । २०६५ सालमा […]

यो पनि पढ्नुहोस

जङ्गली हात्तीको त्रास : जीउधनको सुरक्षाका लागि भौतारिँदै शिविरका बासिन्दा

कञ्चनपुर, २८ मङ्सिर – कञ्चनपुरको ढक्कामा बस्दै आएका आरक्ष विस्थापित परिवारले जङ्गली हात्तीको बथानले गर्ने आक्रमणबाट जीउधनको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका छन् । शनिबार राति शिविरमा बस्दै आएका ४५ वर्षीय खगिराज रानाको हात्तीले आक्रमण गरी ज्यान लिएपछि यस क्षेत्रको जनजीवन त्रसित भएको छ । जङ्गली हात्तीको बथानले दैनिक शिविरमा छिरेर झुपडी भत्काउने र मानवीय […]

यो पनि पढ्नुहोस

चितवन बन्द गराउँदै हिड्ने पाँच जना पक्राउ

चितवन, मंसिर २८ – मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिडेका पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढबाट जिल्लाका विभिन्न राजनीतिक दलका कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लब नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, बैद्य माओवादीका धननाथ […]

यो पनि पढ्नुहोस

एमसीसीको बिरोध गर्दै नारायणगढमा बन्दकर्ताले गरे ट्रकमा तोडफोड

चितवन, मंसिर २८– बन्दकर्ताहरुले नारायणगढमा एउटा ट्रकमा तोडफोड गरेका छन् । आज विहान न्यूरोडतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख १३१२ नम्बरको ट्रकमा बन्द कर्ताहरुले तोडफोड गरेका हुन् । ढुंगा प्रहारबाट ट्रकको सीसा फुटेको प्रहरीले जनाएको छ । ट्रकमा ढुंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रमा तोडफोडलगायतका गतिविधि हुन नदिन अहिले […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री देउवा प्यानलको विजय सुरु

काठमाडौँ, मंसिर २६- नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले कांग्रेसका नेताहरुले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट प्रदेश २ का रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्। त्यस्तै निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले […]

यो पनि पढ्नुहोस

प्रदेश नं. १ खुल्ला (महिला) तर्फको केन्द्रिय सदस्यमा सांसद लिम्बुको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा संघीय सांसद महेन्द्र कुमारी लिम्बुले कांग्रेसको जारी १४औं महाधिवेशनमा प्रदेश नंं १ खुल्ला (महिला)तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सांसद लिम्बु नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय लिम्बू नेपाली कांग्रेसको […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा गाडीको ठक्करबाट बृद्धको मृत्यु, राजमार्ग अवरुद्ध

कञ्चनपुर, मङ्सिर १९- कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् । “ठक्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ […]

यो पनि पढ्नुहोस

चितवनका पत्रकार वसन्त पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक

चितवन,मंसिर १९- कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजानिक गर्नुभयो । विशेषगरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि […]

यो पनि पढ्नुहोस

आजदेखि चितवनबाट बाघ गणना सुरु हुँदै, ६ सय क्यामेरा प्रयोग हुने

चितवन,मंसिर १९- आजदेखि राष्ट्रिय बाघ गणना सुरू हुँदै छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट औपचारिक कार्यक्रम गरी बाघ गणना सुरु गर्न लागिएको हो । क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ गणनामा छ सय क्यामेरा प्रयोग गरिनेछ । बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा […]

यो पनि पढ्नुहोस

घनश्याम भुसालले ओलीलाई भेट्न अस्वीकार गरे,उपाध्यक्ष नछाड्ने अडान

सौराहा,मंसिर १२- नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो, भुसालनिकट एक नेताले भने, तर, उहाँले विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भेट्न जरुरी नभएको जवाफ फर्काउनुभयो। भुसालले आफ्नो दाबी […]

यो पनि पढ्नुहोस