
भरतपुरमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे मृत्यु
भरतपुर, भरतपुर महानगरपालिका ५ यज्ञपुरि चाेकमा बिहिबार रातिकाे समयमा माेटरसाइकल दुर्घटनामा परि एक जना चालकाे मृत्यु भएकाे छ । माेटरसाइकलका चालक भरतपुर महानगरपालिका १६ का २४ वर्षीय आरजब दराई रहेका छन् ।
आरजब दराई दुर्घटनामा परि भरतपुर स्थीत कलेज अफ मेडिकलम साइन्स अस्पतालमा उपचारकाे क्रममा बिहिबार राति ठिक सवा ११ बजे मृत्यु भएकाे प्रहरिले जानकारि दिनुभयाे ।
बिहिबार राति पाैने ११ बजे भरतपुरकै चाैबिसकाेटिबाट रामपुरतर्फ जाँदै गरकाे माेटरसाइकल बाग्मति प्रदेश ०६ ००१ प ४७८८ नम्बरकाे बाइक अनियन्त्रित भएर पल्टिएकाे वडा प्रहरि कार्यालय नारायणगढ चितवनले जानकारि दिनुभयाे
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]